संसारभरका अधिकांस बाइबल बिधार्थी र बाइबल शिक्षकहरूले अत्यधिक मन पराएका बाइबल प्रोजेक्ट का भिडियोहरू बाइबल प्नेरोजेक्पाट नेपाली च्यानलले नयाँ भिडियोहरू युटुयब मार्फत भटाभट प्रसारण गरिरहेको छ । लुकाको सुसमाचार बाट भिडियो उत्पादन गरेर अहिले लुका प्रेरित शृङ्खला अन्तर्गतका भिडियोहरू हाल उपलब्ध छन् ।
येशूको जन्म – लुकाको सुसमाचार अध्याय १-२ Luke Ch. 1-2
लुकाको सुसमाचार अध्याय ३-९ Luke Ch. 3-9
लुकाको सुसमाचार अध्याय ९-१९ Luke Ch. 9-19
लुकाको सुसमाचार अध्याय १९-२३ Luke Ch. 19-23
यी भिडियोहरू एनीमेशन ग्राफिक्स र नौलो संचार को तरिका अपनाई निर्माण गरिएको हुनाले अत्यधिक लोकप्रिय हुन पुगेका छन् ।
के तपाईको मण्डलीका बिस्वासीहरूले यी भिडियोहरू उपयोग गर्न सक्छन? नयाँ पुस्ताहरूको बिचमा साथै सबै उमेरका मानिसहरूलाई चित्र द्वारा देखाई सुनाई गरि गरिने पद्दतिको शिक्षा दिगो र प्रभाबकारी हुने भएको हुनाले नै चेलापनका श्रोत सामग्रीको रूपमा बाइबल प्रोजेक्टले यी भिडियोहरू नेपाली भाषामा उपलब्ध गराउने निर्णय गरेको हो। यदि यी भिडियोहरू मन परेमा तपाईंले यी लिंक हरू श्येर गरि अरूहरूलाई पनि थाहा दिन सक्नुहुन्छ