हरेक नेपाली चर्चका निम्ति अति उपयोगी बाइबल (डिजिटल) सामग्री सम्बन्धी जानकारीहरू

हरेक नेपाली चर्चका निम्ति अति उपयोगी बाइबल सामग्री सम्बन्धी जानकारीहरू

  1. हरेक नेपाली चर्चका निम्ति अति उपयोगी
    बाइबल सामग्री सम्बन्धी जानकारीहरू

    1. बाल बाइबल एप (Bible App for Kids) डाउनलोड लिङ्क http://bible.com/ne/kids
    2. बाइबल एप (The Bible App) डाउनलोड लिङ्क http://bible.com  मा गएर एप डाउनलोड गरि बाइबल को भर्सन रोज्न (नेपाली भाषा साथै ‘राष्ट्र भाषाहरू’ जस्तै: मगर, गुरुङ, तामाङ, नेवारी, शेर्पा, कोइंच, आदिमा पनि छान्न सकिन्छ) हालसालै NNRV भर्सनको पुरा बाइबल अडियोमा उपलब्ध छ ।
    3. नेपाली बाइबल एप (एण्ड्रोइड डिभाइसमा बिना इन्टरनेट पनि इन्स्टल गर्न मिल्ने) यो बाइबल एप आइफोन बाहेक सबैमा चल्छ र चलाउन सरल छ डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्।
    4. मसीहको कथा (The Story Of The Messiah) अडियो सुसमाचार : चारवटा सुसमाचारमा भएका घटनाहरू एउटा निरन्तर क्रमबद्ध उच्च गुणस्तरीय सांगीतिक रेडियो नाटक (Click here for videos collection) डाउनलोड गर्नुहोस् र काम गर्दा, यात्रा गर्दा, सुत्नु अघि वा बिहान उठेपछि सुन्नुहोस् र आत्मिक आशिष लिनुहोस्।
    5. बाइबल प्रोजेक्ट नेपालीका बाइबल उत्कृष्ट रूपरेखा भिडियोहरू Bible Project Bible Overview videos पुरा नयाँ करार र पुरानो करार (Click here for videos collection) अर्थात् http://bibleproject.com/nepali मा गएर पनि प्राप्त गर्न सकिन्छ ।
    6. सुन्ने बाइबल (अफलाइन सुन्ने) अडियो बाइबल) सुन्न पहिला यो एप डाउनलोड गरि नेपाली भाषा खोजी गरि पुरा नयाँ करार आफ्नो फोनको एपमा डाउनलोड गर्नुहोस् र काम गर्दा, यात्रा गर्दा, सुत्नु अघि वा बिहान उठेपछि सुन्नुहोस् र आत्मिक आशिष लिनुहोस्। डाउनलोड गर्न यो लिङ्कमा जानुहोस् र क्लिक गर्नुहोस्।
    7. लुमो प्रोजेक्ट भिडियोहरू (LUMO Project Videos) यो चार वटा सुचामाचारको पुरै घटनाहरूको दृश्य पूर्ण ( घटना जस्तै देखाउने दृश्यको) भिडियोको शृङ्खला हो, (Click here for videos collection) ।
    8. नेपाली भजन र कोरसहरू (कर्ड सहित) एप डाउनलोड (Click here for Android and iPhone and iPad
    9. नेपाली ख्रीष्टिय भजन आइफोन बाहेक सबैमा चल्छ, इन्टरनेट बिना एउटा मोबाइल बाट अर्कोमा कपि गर्न पनि मिल्छ डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्।

    कुनै प्रश्न भएमा यहाँ म्यासेज गरि जानकारी लिन सक्नुहुन्छ (click here to ask questions)

Facebook Comments

Powered by Agape Tech