Blogs

प्रशस्त भनेको के हो?

~ “पर्याप्त”: “वि० – [सं०] १. चाहिएजति; प्रशस्त; यथेष्ट; काफी; पुग्दो; लात्तीकुत्ती। २. पाइएको; प्राप्त। ३. समर्थ।“प्रशस्त (Abundant)”को अर्थ हिब्रूमा:~ “रयाब (רב)”को अर्थ हुन्छ— (ठोस संज्ञामा) प्रशस्त; भरिपूर्ण (यर्मि.51:13)।~ “गडेल गडोल (גּדל גּדול)”को अर्थ हुन्— प्रशस्ती हुनु (यशै.56:12 KJV)“प्रशस्त (Abundant)”को अर्थ ग्रीकमा:~ “पेरिस्सोटेरोस् (περισσότερος)”को अर्थ हुन्छ— (ठोस संज्ञामा) प्रशस्त; बढ़ी; …

Read More »

धन्यबाद

धन्यबाद जव म कतारको दोहा यरपोर्टमा खाना खान बसें, रामन नुडल सुप र भात थियो मेरो मेनु  । लामो यात्राको थकान, निकै मिठो भयो । मैले खान लिएँ र यौटा टेबल भेट्याएर बसी, परमेश्वरलाइ धन्यबाद दिन थालें, कति धेरै धन्यबाद दिनु पर्ने कुराहरू  थिए: मेरो सुरक्षित उडानको लागि धन्यबाद, यो …

Read More »

Powered by Agape Tech